
Nepali Communities
We serve Nepali workers and multicultural families in Korea and gather together to worship. Nepalese worship services are held at Servingo, Ansan, Hwaseong, and Namyangju M Center.
It is the vision to see them receive God’s love, believe Jesus as a their savior and live as disciples of Jesus Christ.
Nepali Communities
यो कोरियामा भएका नेपाली ख्रीष्टीयानहरूको एउटा समुदाय हो, जो परमेश्वरलाई आफ्नै राष्ट्रीय भाषामा आराधना-सँगति गर्न र उहाँको सुसमाचार सारा संसारमा सुनाऊ भन्ने महान् आज्ञा पूरा गर्न अग्रसर छ। यो ओन्नुरी सामुदायिक मण्डली, सबिंगो (सऊल)को प्रवासी सेवाहरूमध्येको एउटा सेवा हो। यहाँ हामी नेपाली ख्रीष्टीयानहरूले नेपाली ख्रीष्टीयान संस्कृतिको अभ्यास गर्दै प्रभुको आराधना-सेवा गर्न पाउँदछौं। यहाँ भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो काम तथा पढाइको थकानका बाबजूद पनि सँगतिमा भेला भएर एक- अर्कालाई प्रोत्साहन, सहायता र प्रार्थना गर्नुले प्रभु येशूको साँचो प्रेम देख्न सकिन्छ। कोरियामा ईपीएस कामदारहारूको पूरा काम गर्ने अवधी छोटो भएकाले उहाँहरूको बीचमा सेवा गर्नु चुनौतिपूर्ण छ। तर पनि प्रभुको अनुग्रह, ओन्नुरी सामुदायिक मण्डलीको प्रार्थना, सहायता र प्रेमको कारण ओन्नुरी नेपाली ख्रीष्टीयान समुदाय यस अवस्थामा खडा हुन सकेको छ। तपाईको प्रार्थना हाम्रो लागि अति महत्वपूर्ण छ । दक्षिण कोरियामा तपाईं आत्मिक सेवा-सँगतिको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
उद्देश्य (Purpose)
यस ओन्नुरी नेपाली समुदायका मुख्य उद्देश्यहरू तीन ओटा छन्:
•कोरियामा काम, व्यवसाय तथा अध्ययनको सिलसिलामा आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, जसले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर चिन्नुभएको छैन, उहाँहरूलाई येशू ख्रीष्ट नै प्रभु र मुक्तिदाता भनेर चिनाउनु हो।
•येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता रूपमा पाइसकेकाहरूलाई नेपाली भाषामा नै सँगति प्रदान गरी पवित्र आत्माको एकतामा परमेश्वरलाई आराधना चढाउँदै आत्मिक रूपमा बढ्नलाई सहायता गर्नु हो।
•विभिन्न खाँचो वा अप्ठ्यारोमा परेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभु येशूको प्रेममा भौतिक, मानसिक तथा आत्मिक सहायता गर्नु हो ।
예배안내
– Infomation for Worship –
안산 | Ansan
매주일 오전 10:30
Every Sunday AM 10:30
화성 | Hwasung
매주일 오전 10:30
Every Sunday AM 10:30
서빙고 | Seobinggo
매주일 오후 14:00
Every Sunday PM 14:00
남양주 | Namyangju
주일 오후 3:00
Every Sunday PM 3:00
안산 | Ansan
안산 온누리M센터 3층 303호
Ansan Onnuri M Center 3F 303
화성 | Hwasung
화성 온누리M센터 302호
Hwasung Onnuri M Center room 302
서빙고 | Seobinggo
서빙고 온누리교회 신관 202호
(첫째주 군포쉘터)
Seobinggo Onnuri Church 202
남양주 | Namyangju
남양주 온누리M센터 304호
Namyangju Onnuri M Center 304
안산 | Ansan
리키 전도사 | Pastor Ricky
Email. ricky.rasaily@gmail.com
Phone. 010-8941-3361
화성 | Hwasung
사가르 목사 | Pastor Sagar
Email. sagarkshetri@yahoo.com
Phone. 010-9316-7610
서빙고 | Seobinggo
네트라 목사 | Pastor Netra
Email. netragrace@gmail.com
Phone. 010-7598-5221
남양주 | Namyangju
비컬 목사 | Pastor Bikal
Email. shresthabecall777@gmail.com
Phone. 010-4068-3777